
Pes
Pbu
Lnp
Ggp
Rgp
Djs
Rgp
Gfs
Rgp1
Sds
Unsku
Srbpu
Gis
sbs
pku
Sgr
Cps
Rmb
cjs

Ggd
Bbbpu
Ksm
Rsb
Rgs
Ssm
Vor
Gst
Rgu
Sls
Sbs
Tsm
Rgu
Wsp
Asm
Pvg
Hal
Bbu
nsb

Rmb
Gsb
Rpp
bbt
Bml
Jmb
Jmb
Pls
Mks
sab
Abd
Syp
Ptm
दाङ । दाङमा जवरजस्ती करणी मुद्धाका फरार एक व्यक्ति प्रक्राउ परेका छन् । २०६० साल कार्तिक दुई गते जवरजस्ती करणी मुद्धामा सात वर्ष ११ महिना आठ दिन कैद फैसला भई परार रहेका व्यक्ति प्रक्राउ परेका हुन् ।
प्रक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर निवासी ३४ वर्षिय धन बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द प्रसाल रिजालले जानकारी दिनुभएको छ । प्रक्राउ परेका ति व्यक्तिलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभएको छ ।
