
Ssb
Gsb
Ssb
Bsn
Nsb
Ksb
Tgp
jsb
Ppu
Ksb
Fmb
Rsb
Csb
Rks
Ksb
Usb

Hl1
Usb
Tsb
Gsb
Ssb

ptl
Rgu
Nps
काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो ।
४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।अनलाइनखबर
