
Rsb
Gsb
Bsn
Ksb
Fmb
Nsb
Ksb
Rks
Csb
Usb
Ssb
Ksb
Ssb
Ppu
Tgp
jsb

Tsb
Gsb
Usb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । देउखुरीको लमहीमा बसको ठक्करबाट एक बालकको घटना स्थलमै ज्यान गएको छ ।
चितवनबाट बर्दिया तर्फ जादै गरेको ना ७ ख ३१७९ नम्बरको बसले पुर्ब पश्चिम राज मार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ३ को अर्नहवाको नजिक ठक्कर दिदा राप्ती गाउपालीका वडा नम्बर ६ सगरापुरका सन्दीप चोधरीको ४ बर्षे छोरा र्दुगा प्रसाद चौधरीको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक पुरन मल्लले जानकारी दिनु भयो ।
उक्त ठक्कर दिने बसलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियनत्रणमा लिएको छ भने मृतकका आफन्तहरुले अहिले पुर्ब पश्चिम राजमार्ग अबरुद्ध गरेका छन् ।
