
Rgp1
Srbpu
sbs
Pbu
Pes
Gfs
Lnp
Rgp
Ggp
Unsku
cjs
Sgr
pku
Djs

Hal
Rsb
Gst
Rgu
Bbu
Sbs
Bbbpu
Vor
Ssm
Ksm
Rgs
Wsp
Rgu
Ggd
Sls
nsb
Pvg
Asm
Tsm

Mks
bbt
Jmb
Jmb
Pls
Gsb
Abd
Ptm
Rpp
sab
Syp
Bml
Rmb
दाङ । दाङमा शुक्रवार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा दुई जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार संक्रमित हुनेहरुमा गढवाका दुई जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच शुक्रवार ६ जना कोरोना मुक्त भएका छन् ।
यसैगरी मुक्त हुनेमा घोराहीका तीन, तुलसीपुरका दुई र राप्तीका एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या ६८ जना रहेको छ । ति मध्य ५४ जना घरमा, ५ जना आईसीयूमा र ८ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
