सागर थापा बिहिबार, आश्विन २१, २०७८

बाँके । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्‍वरी बाँकेबाट सशस्त्र प्रहरी साहेक निरीक्षक राधेश्‍याम चौधरीको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका- १५ पिप्रहवा र सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पि. जमुनाह बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको गाडी मोबाईल टोलीले बाँके नेपालगंज उपमहानगरपालिका- १६ जयसपुर ईलाकामा अवैध रुपमा भन्सार नाका छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको जम्मा मुल्य रु. ३¸६०¸७७० बराबरको लत्ता कपडा¸ छुर्पी¸ हरियो तरकारी¸ किराना सामान र सुपारी सहित UP 40 M 8273 नं. को भारतिय नं. प्लेटको मोटरसाईकल बरामद गरी थप आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको सशस्त्र प्रहरी बल बियोपी जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]