
jsb
Csb
Gsb
Rks
Nsb
Tgp
Fmb
Ksb
Usb
Bsn
Ksb
Ksb
Ssb
Ssb
Ppu
Rsb

Tsb
Hl1
Usb
Gsb
Ssb

ptl
Rgu
Nps
दाङ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल र उपाध्यक्ष केशबराज पोख्रेलले अस्थायी ट्राफिक प्रहरी पोस्टमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
कोरोना भाइरसको संक्रमण घट्दै गरेपनि जोखिम कायमै भएको भन्दै संक्रमणबाट बच्नका लागि सामाग्री प्रदान गरिएको अध्यक्ष खनालले बताउनु भयो । दशैं तिहार नजिकिए संगै भिडभाड पनि बढ्दै गएको छ, यस्तो बेला जोखिम हुने भएकोले सतर्क रहने समेत अध्यक्ष खनालको भनाई रहेको छ ।
त्यस्तै सुरक्षाकर्मीहरु फ्रण्ट लाइनमा रहेर काम गर्नु पर्ने हुन्छ, उहाँहरु सुरक्षित रहे नागरिक सुरक्षित रहने उहाँको तर्क छ । स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्थायी ट्राफिक पोस्ट लमहीका प्रमुख रन्जित आचार्यले धन्यवाद ज्ञापन ब्यक्त गर्नु भयो ।
