
Usb
Asb
Rgp
Ggp
Ggp
ksb
Rgp
Dbs
Rgp
Sgp
Jns
Dus
Rgp
lnp
Pbu
Lnp
Lks


दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका उपाध्यक्ष एवं एबिसी संचार खबर 24 नेपाल सिधा पत्रका क्राइम ब्युरो प्रमुख पत्रकार सागर थापाले आईतबार पहिलो पटक रक्तदान गर्नु भएको छ।
त्यस्तै उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताउनु भयो ।
पत्रकार थापा विभिन्न संघसस्थामा आवद समेत हुनुहुन्छ । पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दाङको घोराहीमा पुगेर रक्त दान गर्नु भएको हो ।
