
Amb
Ssbus
Gsl
Ddhbs
Jsbus
gms
dsbus
Syees
Gsbus
Pbu
syysr
Nssbus7
Csbus
Bksbus5
Ratbs
Rbs

Ssm
Vor
Hal
Asm
Rsb
Rgu
Pvg
Tsm
Gst
Rgu
nsb
Sls
Ggd
Ksm
Rgs
Bbbpu
Sbs
Bbu
Wsp

Syp
Abd
sab
Rmb
Jmb
Pls
bbt
Rpp
Gsb
Bml
Ptm
Mks
Jmb
नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । उनले शनिवार भएको निर्वाचनमा २ सय ८६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी निरज गिरीले १ सय ६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप सुवेदीले २ सय ३५ र दुर्लभ केसीले २ सय ९४ मत ल्याई निर्वाचित भएका छन् । उपभातिमा श्रीधर महरा २ सय र देबहादुर लामिछाने १ सय २५ मत ल्याएर पराजित भएका थिए ।
त्यसैगरी सचिवमा दुई ९१ मत ल्याएर भीमकान्त चौधरी र २ सय ६० मत ल्याएर पुष्पराज आचार्य बिजयी भएका छन् । सचिवमा पराजित मनोज डिसीले एक सय ७१ र किरण पौडेलले १ सय ४० मत ल्याएका थिए ।
सहसचिवमा २ सय ९५ मत ल्याएर चेतन बस्नेत र दुई सय ८२ मत ल्याएर राजकुमार बस्नेत निर्वाचित भएका छन् । सहसचिवमा भरत धितालले १ सय ४९ र सतीश शर्माले १ सय ३६ मत ल्याएरको निर्वाचन समितिले जनाएको छ ।
