
Gipsg
Sebsg
Gmssl
Unsku
Pbu
gst
Gsg
Gst
Gipsg

Gst
Asm
nsb
Sls
Bbbpu
Ssm
Bbu
Rsb
Wsp
Sbs
Rgu
Rgs
Ggd
Pvg
Hal
Vor
Tsm
Rgu
Ksm

Bml
Syp
sab
Abd
Pls
Rpp
Rmb
Jmb
Gsb
Jmb
Mks
bbt
Ptm
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ र नगरमा अधिवेशन हुँदै छ । पार्टी क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरुमा शनिवार पालिका स्तरमा अधिवेशन हुन लागेको हो ।
त्यस्तै काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ भने सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । यस्तै सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको थियो ।
