
Djs
Rgp
Ggp
Unsku
Pes
Pbu
Rgp1
pku
Lnp
Gfs
cjs
Srbpu
Sgr
sbs

Pvg
Ssm
Gst
Bbbpu
Hal
Rgu
Wsp
Rsb
Ggd
Vor
Ksm
Tsm
Sls
Asm
Rgu
Bbu
Rgs
Sbs
nsb

Abd
Jmb
Mks
Jmb
Rmb
Bml
Syp
bbt
Pls
Gsb
Rpp
sab
Ptm
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार चार सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार पाँच सय ३२ पीसीआर तथा ४ हजार ७ एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमित भेटिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ।
सोमबार एक हजार दुई सय ६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार ६३० सक्रिय संक्रमित रहेका छन्।
