
Lnp
Rgp
Sgp
Ggp
Rgp
Rgp
Lks
ksb
Asb
Usb
Rgp
Ggp
Jns
lnp
Dus
Dbs


दाङ । होटेल पौवाको अपार सफलता पछि फेरि दाङ जिल्लाको मुटु सुन्दरनगरी घोराही बजारमा दशौं शाखा खुलेको छ ।
दाङ घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उदेश्यले पुरानो मेङो रिजोर्ट गार्डन् भएको ठाँउमा नयाँ ब्यबस्थापनको साथ संचालन गरेको छ ।
होटल पौवा घोराहीको विशेष छुट अफर पनि रहेको छ । रुममा एक रातको ५० प्रतिशत छुट र खाने परिकारमा १० प्रतिशत छुट गरिएको छ ।
(होटल पौवाको आफ्नो नारा)
अथिती देबो नम भन्ने होटेलको मुख्य विशेषता रहेको छ । नेपालको पर्यटन ब्यबसायलाई टेवा पुर्याउने लक्ष्य तथा होटल पौवाको आफ्नै ट्रेडिस्नल फुडको साथमा नेपाली संस्कृती झल्काउने पोसाक नेपालीपनको न्यनो अथित्याको साथ अन्य होटेलमा पाइने भन्दा फरक र स्वादिष्ट नास्ता खानाको स्वादमा राम्रो लजिङ्ग फुटिङ्गको सुबिधा र सेमिनारको लागि राम्रो सुबिधा र होम डेलिभेरीको सेवा पनि प्रदान गरिने होटेल पौवा घोराहीका म्यानेजर केडि शर्माले जानकारी दिनुभएको छ ।
घोराहीमा रहेको होटल पौवा भित्र रुखै रुखले भरिएको हरियो बाताबरण पार्क र गाडेन समेत रहेको र पोखरी भित्र माछा र कछुवा रंग बिरङी पानी लगएतको आकर्षक चिज रहेको छ ।



