
Unsku
Sds
Sgr
Djs
Rmb
Pes
cjs
Gis
Lnp
Cps
Srbpu
Pbu
Ggp
pku
Rgp
Gfs
Rgp
sbs
Rgp1

Ggd
Hal
Sbs
Rgs
Asm
Ksm
Rgu
Wsp
Pvg
Bbbpu
Ssm
Vor
nsb
Sls
Rgu
Gst
Bbu
Rsb
Tsm

Gsb
Syp
Abd
Rmb
bbt
Jmb
sab
Mks
Ptm
Jmb
Bml
Pls
Rpp
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्ला राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको होटल पाैवाको निमन्त्रणा तथा आयोजनामा हरितालिका तीजको अवसरमा विभिन्न मिडियामा क्रियाशील पत्रकारहरुको बीचमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
यस्तै चारै तिर रमणीय राप्तिका दृश्यहरु नियाल्न अति राम्रो सुन्दर भालुबाङ बजार भन्दा ताढा सुन्शान वातावरण त्यहाँ जाने जो कोहि ग्राहकको पनि मनोमहक मन तान्ने खालको होटेलको राम्रो सुविधा छ । पौवा होटेलले विभिन्न चाड बाडहरुको अबसर पारेर ग्राहकहरुको माझमा राम्रो सुविधायुगक्त सेवाहरु दिने मौकामिलेको पौवा होटेलका सिओ कृष्ण गौतमले बताउनु भएको छ ।
त्यस्तै होटेल पौवा नेपाली परिकारको सबै सुविधा हुनुको साथै कोठा डेकोरसेन देखि बस्ने र खानेको धेरै राम्रो छ । यसरी विभिन्न मिडियामा रहेर काम गर्ने पत्रकारहरु र होटेल स्ताफहरुसंग बलियो सम्बन्ध कायम होस भनि हरितालिकाको अबसर पारेर होटेल पौवाले आफ्नो होटलमा शुभकामना आदानका साथै तिजकोअबसर दरखाने कार्यक्रम पनि राखेकोथियो । उक्त कार्यक्रममा सबै पत्रकार हरुको बीचमा नाच गान संगै दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो ।
