
Gsl
Ssbus
dsbus
syysr
Rbs
gms
Ddhbs
Csbus
Syees
Amb
Pbu
Nssbus7
Ratbs
Jsbus
Gsbus
Bksbus5

Rgs
Sbs
Ggd
Rgu
nsb
Tsm
Wsp
Pvg
Bbu
Gst
Bbbpu
Ksm
Hal
Sls
Rsb
Ssm
Vor
Asm
Rgu

Bml
Gsb
Rpp
Mks
Jmb
sab
Jmb
Pls
Syp
Ptm
Rmb
Abd
bbt
धनगढी । प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् ।
२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् । काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए ।
बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका उनले काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई चासोका साथ हेरिएको छ ।
उनलाई वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ ।अनलाइनखबर
