
Bksbus5
Rbs
Syees
Csbus
gms
Nssbus7
Gsl
Pbu
Ssbus
Gsbus
Amb
Ddhbs
Jsbus
dsbus
Ratbs
syysr

Sbs
Pvg
Hal
Sls
nsb
Gst
Ssm
Bbbpu
Rsb
Tsm
Vor
Asm
Rgu
Ggd
Ksm
Rgu
Bbu
Rgs
Wsp

Mks
Bml
bbt
Ptm
Gsb
Rmb
sab
Jmb
Jmb
Rpp
Abd
Pls
Syp
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यमबाट अमेरिका चीनविरुद्ध नेपालमा अखडा जमाउने योजनामा रहेको दाबी गरेका छन् । आर्थिक सहयोगको नाममा अमेरिकाले चीनलाई घेराबन्दी गर्ने योजना असफल बनाउन सबै नागरिक एकजुट हुनुपर्ने उनले बताए ।
एमसीसीको विरोधमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालको हित विपरीत रहेको एमसीसी संसदबाट पास गराउन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रयत्न गरेका तर सफल नभएको उल्लेख गरे । एमसीसी परियोजना संसदबाट पास भए नेपालको कानून निष्प्रभावी हुने र अमेरिकी कानून हाबी भई नेपाल द्वन्द्वमा फस्ने केसीको तर्क छ ।
सभा हुनु अघि बुटवलमा एमसीसीविरुद्व र्याली निकालिएको थियो ।अनलाइनखबर
