
gms
Jsbus
Rbs
Syees
Ddhbs
Csbus
Amb
Pbu
Ssbus
syysr
Gsbus
Gsl
dsbus
Bksbus5
Nssbus7
Ratbs

Sbs
Ggd
Ksm
Hal
Ssm
Rgs
Sls
Vor
Asm
Rgu
Bbbpu
nsb
Rgu
Pvg
Gst
Bbu
Rsb
Tsm
Wsp

Mks
Syp
sab
Abd
Gsb
Rpp
Ptm
Rmb
bbt
Pls
Jmb
Jmb
Bml
प्यूठान। प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका छन् ।
यस्तै सनाखत गर्नेहरुमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य,कार्यपालिका सदस्य चित्रकलि नगरकोटी,प्यूठान नगरपालिका -९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी रहेका छन् । उनिहरुले निर्वाचन कार्यालय प्यूठानमा उपस्थित भएर सनाखत गरेको बताएका छन् ।
त्यस्तै एमाले छोडेर नेकपा (एकिकृत समाजबादी ) रोज्ने चारै जना एमाले केन्द्रीय सदस्य सुर्य थापा , नेता मणि थापाको निर्वाचन क्षेत्रका जनप्रतिनिधी रहेको नेकपा समाजवादीका जिल्ला सचिब दिपेन्द्र केसिले जानकारी दिए ।
आईतबार मात्र सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका थिए ।
जिल्ला सचिब केसिले २२ गते सम्म जिल्लाका स्थानिय तहका थुप्रै जनप्रतिनिधीले सनाखत गर्ने तयारी भई रहेको दाबी गरे । पार्टी बिभाजन भए संगै प्यूठानमा एकिकृत समाजबादीले नेकपा एमालेका कार्यकर्ता तथा स्थानिय चुनावमा निर्वाचित पदाधिकारीहरुलाई आफुतिर तान्ने काम गरिरहेका छन् ।
