
Tgp
Csb
Ksb
Fmb
Ppu
jsb
Usb
Rsb
Nsb
Gsb
Ksb
Bsn
Ksb
Rks
Ssb
Ssb

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । दाङ प्रहरीले लागुऔषध मुद्धाका फरार प्रतिवादी केसीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दुधेना निवासी ४२ वर्षिय छबिकुमार केसीलाई पक्राउ गरेकोे हो ।
केसी २०७४ मंसिर १९ गते लागुऔषध मुद्धामा ३ वर्ष ९ महिना ३ दिन कैद सजाए फैसला भएपछि फरार भएका थिए । केसीलाई तुलसीपुर उपमहानगरपालिका ८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै पक्राउ गरे लगतै केसीलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरी नायब उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भएको हो ।
