
Srbpu
Djs
Pes
Gfs
Ggp
Sgr
pku
Lnp
cjs
Unsku
sbs
Pbu
Rgp1
Rgp

Rgu
Asm
Rsb
nsb
Rgu
Vor
Gst
Bbu
Hal
Ksm
Ssm
Ggd
Wsp
Sls
Pvg
Bbbpu
Sbs
Rgs
Tsm

Rpp
Gsb
Abd
sab
Jmb
Bml
Syp
Ptm
bbt
Pls
Rmb
Jmb
Mks
काठमाडौं । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा थप एक जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।
यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।
