
Pbu
Sgr
Pes
Ggp
Unsku
Djs
Rgp1
pku
Rgp
Gfs
sbs
cjs
Lnp
Srbpu

Gst
Bbbpu
Bbu
Rgu
Rsb
Hal
Pvg
nsb
Ggd
Rgu
Rgs
Vor
Ksm
Tsm
Ssm
Asm
Sbs
Wsp
Sls

Ptm
Rmb
Jmb
Pls
Bml
Gsb
Abd
Syp
Jmb
Rpp
sab
bbt
Mks
दाङ । दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षिय एक जना महिलाको शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनु भएको हो ।
उनी भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासंगै श्वासप्रश्वासको समेत समस्या रहेको थियो । यसैबिच, हाल अस्पतालमा ७ जना कोरोना संक्रमित उपचाररत रहेको व्यवस्थापक वलीले बताउनु भयो ।
