
Usbl-7
Rksr-7
ksbl-7
Csbg-7
Msbg-2
Jsbr-3
Gsbr-6
Pbu
Gsbg-3
Jsbg-7


दाङ । दाङका पत्रकार सन्तोष कुमार गुप्ताले रक्तदान गरेका छन् । आफ्नो ३२ औं जन्म दिनको अवसरमा पत्रकार गुप्ताले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गरेका हुन् ।
रक्तदान जीवन दान भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने सन्देश पुगोस भनेर आफुले रक्तदान गरेको पत्रकार गुप्ताले बताए। जन्म दिनमा बढ्दै गैरहेको विकृतीलाई रोक्न म जस्ता जिम्मेवार सबै युवाले रक्तदान गर्नु पर्ने गुप्ताको भनाइ छ ।
रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउँन नपरोस, रगतको अभावमा छट्पटाई रहेका बिरामीले सहजै रगत पाउन सकुन भन्ने मनसायले रक्तदान गरेको उनले बताए ।तुलसीपुरअनलाइन
