
Tgp
Nsb
Ppu
Usb
Csb
Ksb
Rks
Ksb
Gsb
Ssb
Ksb
jsb
Ssb
Bsn
Rsb

Usb
Tsb
Ssb
Gsb
Hl1

Nps
Rgu
ptl
दाङ । दाङको घोराही-लमही सडक खण्डमा पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको कार गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही १३ कि नितामाया मगर,सुशीला श्रेष्ठ , घोराही १४ का राधा कुँवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
त्यस्तै उनीहरू सबै गाडी सँगै बगेका थिए। दुइ जनाको राति नै शव निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। वर्षाका कारण सिस्ने खोलामा गए राति ठूलो बाढी आएको थियो ।
