
Gipsg
Unsku
Gmssl
Gst
Gipsg
gst
Gsg
Sebsg
Pbu

nsb
Asm
Ggd
Rgs
Sbs
Vor
Hal
Bbu
Pvg
Rgu
Gst
Ksm
Tsm
Bbbpu
Rgu
Rsb
Wsp
Ssm
Sls

Rmb
Pls
Abd
Mks
Jmb
Gsb
bbt
Rpp
Jmb
sab
Ptm
Syp
Bml
दाङ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी मुकुन्द राज आचार्यले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको छ ।
उक्त तालिम केन्द्रबाट ३ सय ९६ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
साथै लुम्बिनी प्रदेश दंगा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीको दीक्षान्त समारोहमा संघीय प्रहरी ईकाई कार्यालय रुपन्देहीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशिल कुमार यादवले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो ।
उक्त गणबाट ९७ जना प्रशिक्षार्थीहरु दीक्षित भएको लुम्बिनी प्रदेश डिआइजी अर्यालले जानकारी दिनु भएको छ ।
