सागर थापा सोमबार, भाद्र ०७, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीले बहुमुल्य कस्तुरीको बिना सहित दुईजनालाई पक्राउ गरेको छ । कस्तुरी बिना र चितुवाको छालासहित पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको छ ।

उनीहरुलाई घोराहीको होटेल टुडे प्लाजाबाट कस्तुरीको बिना सहित घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसीलाई भदौ ५ गते पक्राउ गरेको हो । प्रहरीले अभियुक्तलाई जिल्ला वन कार्यालयको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिनु भएको छ ।

यस्तै कस्तुरी बिनाको तौल ३१ ग्राम २ सय मिलिग्राम छ । त्यसैगरी दाङ प्रहरीले चितुवाको तीनवटा छाला सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदिपकुमार विक,विमल औजी र हेमन्त औजीलाई अमिलियाबाट पक्राउ गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]