
Pbu
cjs
Unsku
Gfs
Rgp
Pes
Rgp1
Djs
Sgr
pku
Ggp
Lnp
Srbpu
sbs

Sbs
Hal
Rgu
Ksm
Ssm
Rsb
Tsm
Vor
Rgs
Wsp
Bbu
Rgu
Asm
Ggd
nsb
Bbbpu
Pvg
Gst
Sls

Abd
Rpp
Mks
Syp
Jmb
bbt
Jmb
Pls
Gsb
Ptm
Rmb
Bml
sab
दाङ । पछिल्लो समयमा निषेधाज्ञा खुकुलो भएसँगै आम नागरिकमा स्वास्थ्य मापदण्डको पालना निकै फितलो देखिन थालेको छ । बजारमा नागरिकको चहलपहल बढ्न थाले पछी भने अधिकांश नागरिकमा मास्कको प्रयोग घट्दै थालेको देखिन्छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत रोटरी क्लव अफ दाङसँगै संयुक्त रुपमा गरेको तपाइको मास्क खोइ अभियान आईतावार एक कार्यक्रम गरेर सकिएको छ। घोराहीमा साताव्यापी कार्यक्रम गरेर उक्त अभियानको समापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल,घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसी लगायतले घोराहीको विभिन्न पसल सडकमा हिन्ने पैदल यात्रु सवारी साधन लगाएलाई तपाइको मास्क खोइ भन्दै मास्क वितरण गरिएको थियो ।
कोरोना भाइरसको जोखिम कायमै रहेको भएपनि नागरिकहरुले हेलचेक्राई गरेको पाइएको छ । गाडी तथा सडकमा हिडडुल गर्दा पनि मास्क नलगाउने गरेको पाइएको दाङ प्रहरी प्रबक्ता डिएसपी रिजालले जानकारी दिनुभएको छ ।
