इराधा झाक्री मगर/भालुबाङ्ग बिहिबार, साउन २८, २०७८

दाङ । देउखुरीको राप्ति गाउँपालिका वडा नम्बर १ भालुबाङ्का १८ वर्षीय मुक्ति पुन मगर को अज्ञात सर्पको   टोकाइबाट मृत्यु भएको छ ।

पुन गएराती ११ बजेतिर शौचालयमा जानको लागि टेबलको मोबाईल झिक्न जाने क्रममा सर्पले टोकेको हो । उनलाई सर्पले घर भित्र नै टोकेको परिवार स्रोतले जनाएको छ । हाल कक्षा ९ मा पढ्दै गरेका पुनलाई गोर्सिङे सर्प दँस अस्पतालमा पुर्‍याउदा पुर्‍याउदै बाटाेमा आधी श्वास गैसकेको र अस्पताल पुर्‍याउदा बित्तिकै अस्पतालले उनलाई मृतक घोषणा गरिदिएको मृतक पुनका दिदीले बताए ।

त्यस्तै मृतक पुनका बुवा-आमा पहिले नै मरिसकेका थिए । उनि हाल भालुबाङमा आफ्नो ठुलो बुवा र ठुली आमा संगै बसेर पढ्ने गरेका थिए । यस्तै पुनका दाइ,भाइ र एउटी मात्र दिदी रहेका छन् । पुन माइलो छोरो हुन् । पुनलाई विषालु सर्पको टोकाई पछि छित्तै नै उपचार नपाएर मृत्यु  हुन सकेको प्रत्येक्षदर्शिको भनाइ छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]