
Rgp
Sds
cjs
Rgp
Pbu
Djs
Gis
Rgp1
Rmb
Sgr
Srbpu
pku
Unsku
Cps
Gfs
Lnp
sbs
Ggp
Pes

Ssm
Ksm
Asm
Sls
Bbbpu
Rgu
Vor
Hal
Rgs
Sbs
Pvg
Ggd
Rgu
Wsp
Rsb
Gst
nsb
Tsm
Bbu

Jmb
Bml
Rpp
Pls
Gsb
bbt
Rmb
sab
Jmb
Abd
Mks
Ptm
Syp
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ कोलहीमा सनिवार राती २ बजे एक घर र भान्सा भत्किदा चार लाख बढी क्षति भएको छ ।
सानु चौधरी,मन कुमारी चौधरी, कृष्ण चौधरी र पर्सादु चौधरीको सगोलमा रहेको घर भत्किएकोहो। यसरी घरको गारो भत्किएको इट्टा र टीन नजिकै रहेको शिव नारायण चौधरीको भान्सामा खस्दा भान्सामा समेत क्षति भएकोछ ।
घर भत्किदा कुनै मानवीय क्षति भने नभएको लमही नगरपालिका वडा नं-५ का वडा सदस्य जग नारायण चौधरीले बताउनु भएकोछ ।
त्यस्तै घर भत्किदा खाद्यान्न,लत्ताकपडा र बिद्धुतिय सर समानका साथै घरको गारोमा भएको क्षतिले अनुमानित चार,पाँच लाख रुपैयाँ क्षति भएको हुन सक्ने बताइएकोछ।
