
Djs
Pbu
Srbpu
Ggp
Rmb
sbs
Pes
Rgp
pku
Rgp1
Rgp
Gis
Gfs
Sds
cjs
Cps
Unsku
Sgr
Lnp

Gst
Sls
Hal
Asm
Ssm
Rgu
Bbu
Sbs
nsb
Ksm
Rgu
Rsb
Pvg
Tsm
Bbbpu
Wsp
Rgs
Ggd
Vor

bbt
Abd
Pls
Rpp
Jmb
Bml
Gsb
Ptm
Mks
Rmb
Syp
Jmb
sab
दाङ । देउखुरी लमही नगरपालिका-९ अमिलिया निवासी मिना बिक र उहाँकाे परिवार नयाँ घरमा सरेकाे छ । फूलमाला र अविर पहिर्याएर मिनालाइ शुक्रबार गृह प्रवेश गराइएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन कार्यालय मार्फत जनता आवास कार्यक्रम अन्तरगत निर्माण भएको घर हस्तान्तरण गरिएको हाे । लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले मिना बिकलाइ पक्की घरकाे साँचाे हस्तान्तरण गर्नु भयाे ।
घरकाे साँचाे मात्रै हाेइन मिनालाइ सम्मान गर्नु भयाे ।`अब छानाे चुहिने पिर भएन । निशंकाेच भएर निदाउन पाउने हुनुभयाे । यसमा हामी पनि खुसि छाैं´लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भन्नुभयाे-`आफ्नाे घर नहुदा, वास नहुदाकाे पिडाले पिराेलेकाे अवस्थाकाे अन्त्य गर्न चाहन्छौं ।´हरेक नागरिकलाई सुरक्षित आवासकाे ग्यारेन्टी संविधानले गरेकाे छ । विपन्न दलित, विपन्न मुस्लिम, अल्पसंख्यक समुदायकाे लागि जनता अावास मार्फत घर निर्माण गरिएको छ ।
नेकपा एमाले लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष खिमबहादुर केसीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले चुनावी प्रतिबद्धता अनुसार प्रदेश सरकार, स्थानीय सरकारले घर नभएकाहरुलाइ घर बनाएर दिन थालेकाे बताउनु भयाे । बितेकाे तीन बर्षमा दाङ जिल्लामा ४ सय ९६ घर निर्माण भएको छ । जस मध्य दाङ निर्वाचन क्षेत्र नम्बर १(२)मा तीन बर्षकाे अवधिमा ८० घर निर्माण भएको छ । तीन बर्षमा जिल्लाभर १६ कराेड ६६ लाख बढी बजेट घर निर्माणमा खर्च भएको छ ।
कच्ची घरमा बास बिताउनेहरुलाइ पक्की घर निर्माण गरिएको हाे । कार्यक्रममा नेकपा एमालेका नेता धुप नारायण चाैधरी लगायतले सम्बाेधन गर्नु भएको थियाे । मा.रेवतीरमण शर्मा सचिवालयबाट
