
Sgr
Djs
cjs
Rgp1
Pes
Gfs
sbs
pku
Lnp
Unsku
Srbpu
Pbu
Ggp
Rgp

Vor
Ksm
Pvg
Gst
Sbs
Bbbpu
Rgu
Bbu
Ggd
nsb
Tsm
Wsp
Sls
Ssm
Hal
Asm
Rsb
Rgs
Rgu

sab
Rmb
Pls
Syp
Rpp
Jmb
Abd
Bml
Gsb
bbt
Jmb
Ptm
Mks
दाङ । देउखुरीको लमही अस्पतालबाट २ हजार २ सय ६८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन ।
सिमित खोप भएकोले धेरैलाई लगाउन सकिएन, तर हामीले सरकारले तोकेको मापदण्ड अनुशार लक्षित वर्गलाई पहिलो प्राथमिकता राखेर खोप लाएका छौं”- लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जिता कुमारी महतोले भनिन ।
पछिल्लो पटक खोप प्रती धेरै मानिसहरु आकर्षित भएका छन । शुरु शुरुमा खोप लगाउँदा ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या आउने भएकोले खोप लगाउन मानिसहरु डराउने गर्दथे ।
अहिले त्यही खोप लगाउन सोर्स लगाउनु परेको छ, पहुँचमा भएकाहरुले अफ्ना नातागोतालाई सिफारिस गरेर खोप लगाएका छन भन्ने गुनासो पनि सुन्ने गरिन्छ ।
त्यस्तै सतबरिया स्वास्थ्य चौकी बाट ८ सय ५० जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन । खानेपानी, सहकारी, विभिन्न संघ संस्थाका मानिसलाई पनि खोप दिनु परेकोले लक्षित वर्गलाई अपुग भएको हो तर आत्तिहल्नु पर्ने अवस्था छैन केही दिनमा फेरि खोप आउँछ”- सतबरिया स्वास्थ्य चौकीका प्रमुख लोकराज पौडेलले बताए ।
सोनपुर स्वास्थ्य चौकीका प्रमुख इन्दुमती चौधरीका अनुशार भेरोसेल खोपका लागि मानिसहरु निकै लागि परेका छन । हामीले सोनपुर स्वास्थ्य चौकि बाट १ हजार २० जनालाई भेरोसेल खोप दिएका छौं”- चौधरीले भनिन ।दाङ समाचार
