सागर थापा बुधबार, साउन ०६, २०७८

बाँके । लुम्बिनी प्रदेशका डिआइजी मुकुन्द आचार्यले मंगलबार जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण गर्दै प्रहरी संगठनको नीति नियम र परिधिमा रहेर जिम्मेवारी निभाउन निर्देशन दिनुभयो छ । प्रहरीले दिने सेवा नागरिकमैत्री हुनुपर्नेमा उहाँको निरन्तर जोड थियो ।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई जिल्ला प्रहरी कार्यालय भित्र फुलमालाले स्वागत गर्नुभएको थियो । साथै प्रहरी संगठन भित्र सिनियर तथा जुनियर अफिसरहरुलाई डिआइजी आचार्यले निर्देशन समेत दिनुभएको बाँके बर्दिया एसपी कार्कीले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]