
Pes
Pbu
Srbpu
Gfs
Rgp
Rgp
Rgp1
pku
Sds
Gis
sbs
Ggp
Sgr
cjs
Cps
Unsku
Rmb
Djs
Lnp

Rgu
Sls
Bbu
Wsp
Vor
Tsm
nsb
Sbs
Ksm
Hal
Rgu
Asm
Bbbpu
Pvg
Rsb
Gst
Ssm
Rgs
Ggd

Abd
Jmb
Gsb
Ptm
Syp
Jmb
Pls
sab
Rmb
Rpp
Mks
Bml
bbt
गुल्मी । गुल्मीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४ म्यालपोखरी काब्रा निवासी २३ वर्षिय मिना कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीका प्रहरी निरिक्षक पंकज चुँदालीले बताए ।
बुधवार दिउँसो दाउदा खोज्न घरबाट गएकी युवती घरमा नआएपछि खोज्दै जाँदा बिहिवार दिउँसो भिरबाट लडेको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । युवती आफै भिरबाट लडेको वा अन्य कुनै कारण भन्ने बारे कारण नखुले प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । युवतीको शबलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइदैँछ ।
युवती सोहि स्थानकै एक युवकसँग प्रेम सम्बन्ध रहेको भन्ने बुझिना आएको मदाने गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष भिमप्रसाद भट्टराईले बताए । युवक युवती बिच मतान्तरका कारणले आत्मा गरेको या अन्य कारणले मृत्यु भएको बारे परिवारको आशंका रहेको वडा अध्यक्ष भट्टराईले बताए ।
