दिनेश रैदास आइतबार, साउन ०३, २०७८

दाङ । देउखुरीको कालाकाटे,गढवा,बेला,राजपुर, सिक्टा, हाडबास हुँदै नेपालगञ्ज जोड्ने हुलाकी सडक आयोजनाको गढवा र राजपुर सडक खण्डको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि पूर्व २०० मिटर र मावि दुलैयादेखि पश्चिम २०० मिटरका बीचमा पर्ने स्थानिय रामफकिरे रैदासको घर निर रहेको यस पूर्व बनेको होम्पाइप गत जेठ २९ गते सडक आयोजनाले पानी निकासको कुनै दिगो व्यवस्थापन बिना वर्षयाम शुरू हुनु लगत्तै हटाई दिँदा दक्षिणी चुरे क्षेत्रबाट बग्ने वेलासी सोताको बाढी पसेर उक्त घर र भान्सा घर डुबान गरी घरमा भएका खाद्धबस्तु, लत्ताकपडा, भाँडाकुँडा समेत नष्ट भएका छन् ।जसका कारण ५ जना परिवार रहेका रैदास परिवार असार ३१ गते आएको अविरल वर्षा र बाढीका कारण विस्थापित हुन परेको छ । साथै बाढीले गहुँ २ क्विन्टल ( ६ हजार बराबरको गहुँ), धान ६ क्विन्टल ( १४ हजार बराबरको धान), दाल ३०/४० किलो ( ६ हजार बराबरको दाल) , तोरी २५/३० किलो ( ३ हजार बराबरको तोरी) , खाने तेल , एक इन्चिको मोटर ( १२ हजार बराबरको) गरी लगभग ४२ हजार बराबरको क्षति भएको छ । भने रैदास परिवार छिमेकीको आफन्त कहाँ आस्य लिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]