
Gfs
Pes
Sgr
Srbpu
Rgp
Unsku
pku
Lnp
Djs
cjs
Rgp1
Pbu
Ggp
sbs

Tsm
Wsp
Rsb
Rgu
Ggd
Rgs
Ksm
Asm
nsb
Bbu
Hal
Bbbpu
Rgu
Sls
Gst
Pvg
Sbs
Ssm
Vor

Pls
Ptm
Mks
Jmb
Gsb
sab
Jmb
Syp
Rpp
Rmb
bbt
Abd
Bml
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् ।
यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ । थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा २५ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
