
Pbu
Ddhbs
Ssbus
Jsbus
Bksbus5
dsbus
Nssbus7
Gsl
gms
Amb
Rbs
Gsbus
Csbus
Ratbs

Rgu
Bbbpu
Vor
Wsp
Hal
Rsb
Bbu
nsb
Ggd
Ksm
Ssm
Tsm
Sls
Asm
Rgs
Rgu
Pvg
Sbs
Gst

Gsb
Syp
Mks
Ptm
Rmb
Pls
bbt
Rpp
Bml
sab
Jmb
Abd
Jmb
काठमाडौं। विश्वभर फैलिएको कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले पहिलो पटक गत चैत ११ गते बिहान ६ बजेदेखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्यसैगरी चैत १७ गतेको मन्त्रिपरिषद बैठकले लकडाउन २५ गतेसम्म लम्व्याएको थियो भने चैत २४ गते सरकारले लकडाउनलाई बैशाख ३ गतेसम्म जारी राख्ने निर्णय गरेको थियो ।
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । त्यस्तै १९ लाख २३ हजार संक्रमित हुँदा ४ लाख ४४ हजार निको भएका छन् ।
