
Pbu
Rgp1
Djs
Srbpu
cjs
Rgp
Ggp
Sgr
Lnp
Unsku
pku
Gfs
sbs
Pes

Wsp
Bbu
Hal
Rgs
nsb
Ssm
Rgu
Asm
Rgu
Bbbpu
Ksm
Tsm
Ggd
Sls
Pvg
Vor
Rsb
Sbs
Gst

Rpp
Gsb
Mks
Rmb
Jmb
bbt
Bml
sab
Pls
Jmb
Ptm
Abd
Syp
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।
