
Gipsg
Unsku
gst
Gst
Pbu
Gsg
Sebsg
Gmssl
Gipsg

Ssm
Rgs
Ksm
Wsp
Rgu
Asm
Bbbpu
Sbs
Ggd
Hal
Gst
Rsb
Tsm
Vor
Bbu
Sls
Rgu
nsb
Pvg

Rmb
Abd
bbt
Syp
Gsb
Jmb
Jmb
sab
Pls
Mks
Bml
Ptm
Rpp
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कार्य समितिलाई आच आउने गरि समाचार सम्प्रेषण भएकोमा समितिले घोर भत्सर्ना गरेको छ ।
समितिका सभापति सरद कुमार बुढाथोकीले सोमबार एक प्रस विज्ञप्ती जारी गरेर समितिलाई आच आउने खालको समाचार प्रति घोर भत्सर्ना जनाउनु भएको हो ।
त्यस्तै बुढाथोकीले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो भन्नू भएको छ । गणतन्त्र राष्ट्रिय दैनिक पत्रीकामा मिति २०७८/३/१४ गतेको दिन नेपाली काङ्ग्रेस राजपुर गाउँपालिकाको कार्य समितिलाई आच आउने गरि गलत लालछना लगाइ गणतन्त्र पत्रीकाका देउखुरी प्रतिनिधि शिवु खनालले दिएको समाचारको घोर भत्सर्ना गर्दछौं । पत्रकार भएर सत्य तथ्य नबुझी एक पक्षिय समाचार सम्प्रेषण गर्नु असल पत्रकारीताको चरीत्र भन्दा बाहिरको कुरा हो । उक्त घटनाको बारेमा सम्मानित दाङ देउखुरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए बमोजिम कार्वाहीको माग तथा पीडितले न्याय पाउन भन्ने माग समेत यसै विज्ञप्ती मार्फत गर्द छौं । साथै स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रक्रियालाई समेत यो समाचारले शंका उपशंका गरेको आभास हुने आपत्ति जनक छ । स्वतन्त्र प्रशासनलाई स्वतन्त्र निस्पक्क्ष काम गर्न दिनु हामी सबैको कर्तव्य हो विज्ञप्तीमा भनिएको छ ।
सरद कुमार बुढाथोकी
नेपाली काङ्ग्रेस राजपुर गाउँ समिति
