Sidha Patra बुधबार, आषाढ ०९, २०७८

दाङ । जिल्ला दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको चार महिनामै सरुवा भएको छ । उनी फागुनमा दाङको प्रमुख जिल्ला अधिकारी सम्हाल्न आएका थिए । अहिले उनको गृहमन्त्रालयमा सरुवा गरिएको छ । यो भन्दा अघिल्लो पटकका प्रजिअ पनि चार महिनामै सरुवा भएका थिए । तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पनि तीन चार महिनामै सरुवा भएको थियो । २०७७ कात्तिकमा आएका आचार्यको फागुनमा सरुवा भएको थियो ।

त्यस्तै पौडेलको सरुवा भएसंगै दाङमा रामबहादुर कुरुङ्वालाई ल्याईएको छ । दाङमा अबैद्य उत्खनन् व्याप्त छ । त्यसैले पनि अबैद्य उत्खनन्मा कडाई गर्न कुरुङ्वाङलाई दाङ ल्याएको बुझिएको छ । यस्तै कुरुङ्वाङ बाँके हुँदा अबैद्य कार्य रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]