
sbs
Ggp
pku
Rgp1
Rgp
cjs
Lnp
Gfs
Sgr
Djs
Unsku
Srbpu
Pes
Pbu

Ssm
Rgu
Rgs
Hal
Ksm
Asm
Rgu
Gst
Sls
Rsb
Pvg
Wsp
Ggd
Bbu
Vor
Sbs
Tsm
Bbbpu
nsb

Jmb
Pls
Abd
bbt
Mks
sab
Rmb
Ptm
Rpp
Bml
Syp
Jmb
Gsb
काठमाडौं । आज देशभर २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १३ हजार ३७ जनामा परीक्षण गर्दा २ हजार ७ सय ६८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै सोही अवधिमा ४ हजार २० जना निको भएका छन् भने थप ४४ जनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
