
Pbu
cjs
Rgp1
Rgp
Rmb
Unsku
Gfs
Djs
Ggp
Gis
Srbpu
Sgr
Rgp
Lnp
pku
Sds
Pes
Cps
sbs

Rsb
Gst
Sbs
Bbbpu
Rgu
Asm
Ssm
Sls
Rgu
Pvg
Tsm
Wsp
Bbu
Hal
nsb
Ksm
Rgs
Vor
Ggd

Ptm
Abd
Jmb
Bml
bbt
Gsb
Pls
Rmb
Mks
Rpp
sab
Jmb
Syp
प्यूठान ।प्यूठानको स्वर्गद्वारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने भएको छ। कोरोना महामारीले गर्दा समयमै सामाजिक सुरक्षा भत्ता दिन ढिला हुँदा भत्ताकै भरमा जीवन चलाउनेको दैनिकी संकटमा परेको भन्दै घरघरमै पुगेर भत्ता बितरण गर्ने योजना बनाएको नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताए। उनले बैकं मार्फत भत्ता बितरण गर्दा भिडभाड हुने र कोरोना सक्रमणको जोखिम हुने हुँदा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता सम्वन्धित वडाका वडा सचिव र वडा अध्यक्षले नगरका नौ वटै वडाका लाभग्राहीको घरघरमै पुगेर भत्ता वितरण गर्ने जानकारी दिए । आउँदो वैशाख ३ गतेदेखि भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
