
Lsbus
Ssbus
Ses
Ksbus
Gsbus
Gms
Ksbus
Gsl
ebg
Ksbus
bpmhl
Rsbus
Ssbus
Gsbus
Lsbus
Gsbus
Bsbus
Gis
Gis
Ksbus

Ssm
nsb
Bbbpu
Pvg
Wsp
Sbs
Bbu
Ggd
Ksm
Sls
Hal
Rgu
Gst
Rgs
Rgu
Asm
Vor
Tsm
Rsb

Pls
Syp
Ptm
Rmb
Bml
bbt
Gsb
Rpp
Jmb
Mks
sab
Jmb
Abd
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
त्यस्तै मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय,२५ रुपैयाँ डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।
यस्तै भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको भाउ कायम हुने र उक्त मूल्य समायोजनपछि पनि निगमलाई घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपध्यायले बताउनु भएको हो ।
त्यस्तै मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २ सय ५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको उहाँको भनाइ छ । निषेधाज्ञामा सवारी साधन कम चलेको बेलामा समेत अबको १५ दिनमा निगमलाई कम्तिमा ५९ करोड २८ लाख घाटाको प्रक्षेपण गरिएको उपाध्यायले बताउनु भयो ।
