
Ksbus
Gss
ebg
Gis
Gsbus
Rsbus
Lsbus
Gsl
Bsbus
Pbu
Lsbus
Gms
Ses
Ksbus
Gsbus
Gis
Ssbus
Ssbus
Ksbus
Ssbus

nsb
Ksm
Ssm
Sbs
Bbu
Tsm
Asm
Rgu
Ggd
Rgs
Wsp
Pvg
Hal
Bbbpu
Sls
Rgu
Rsb
Vor
Gst

Mks
sab
Rmb
Rpp
Gsb
Bml
Jmb
Jmb
Pls
Ptm
bbt
Abd
Syp
सुदुरपश्चिम् । कैलाली र कञ्चनपुरमा रहेका विभिन्न कार्यालय तथा ज्येष्ठ नागरीक सेवा केन्द्रलाई बिहीबार सहयोग गरिएको छ ।
विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद, जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझा, विश्व हिन्दु महासंघ सुदुरपश्चिम प्रदेशका संयोजक सम्राट सिंह, सुदुरपश्चिम प्रवास कमिटीहरुको संयुक्त पहलमा कैलालीको धनगढीमा रहेको दृष्टि फाउडेण्सेनलाई खाद्य सामाग्री र स्वास्थ्य सामाग्री,जिल्ला प्रहरी कार्यालय कैलालीलाई स्वास्थ्य सामाग्री, कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको आरक्ष पीडित शिविरलाई खाद्य सामाग्री, शुक्लाफाँटा नगरपालिकामा रहेको सिगास शिविरलाई खाद्य समाग्री,वेदकोट नगरपालिका सुन्दरपुरमा रहेको आरक्ष पीडितहरुको सुनौलो शिविर र वेदकोट नगरपालिका वडा नम्बर ९ मा रहेको बाढी पिडितहरुको शिविरलाई सहयोग गरिएको हो ।
यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकामा बैजनाथ ज्येष्ठ नागरीक सेवा केन्द्रलाई र गुलरीया ट्राफिक पोष्टलाई स्वास्थ्य समाग्री सहयोग गरिएको हो । बिहीवार ४० क्युन्टल चामल, १ सय किलो दाल, १ सय लिटर तेल, १ सय किलो पिठो र १ सय किलो नुन सहयोग गरिएको जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । निषेधाज्ञा पश्चात जनबाहिनी नेपाल लगायत अन्य संघ संस्थाहरुले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।
