
jsb
Fmb
Rks
Ssb
Ppu
Csb
Ssb
Tgp
Usb
Ksb
Ksb
Ksb
Gsb
Rsb
Bsn
Nsb

Hl1
Gsb
Usb
Tsb
Ssb

Rgu
ptl
Nps
बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालको कमान्डमा खटिएको प्रहरी टोलीले कोहलपुर राजमार्ग हाइबे सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने १०० भन्दा धेरै अटो रिक्सालाई होल्ड कार्वाही गरी सम्झाई बुझाई गरी छाडिएको र (मास्क) अनिवार्य लगाउन समेत अनुरोध गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिसपी खनालले जानकारी दिनुभएको छ ।
