
tssbus
ssbus
Gsl
Ssbus
Ssbus
nsm
Sssbus1
Ssbus
Pbu
Sssbus1

nsb
Rgu
Rgu
Hal
Sbs
Ssm
Bbu
Ggd
Tsm
Rgs
Sls
Vor
Ksm
Asm
Wsp
Rsb
Gst
Pvg
Bbbpu

Mks
Bml
Syp
bbt
Rmb
Ptm
Pls
Abd
Rpp
Gsb
Jmb
sab
Jmb
काठमाडौं । नेपाल सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नु भएको हो ।
त्यस्तै अर्थमन्त्री पौडेलका अनुसार संघीय सरकारले खर्च गर्ने चालु खर्च तर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१।२ प्रतिशत हो । त्यस्तै, पुँजीगत तर्फ तीन खर्व ४७ अर्व रुपियाँ छुट्याएको छ । त्यो कुल बजेटको २२। ७ प्रतिशत हो । सोही अनुसार वित्तिय व्यवस्था तर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२।६ प्रतिशत हो ।अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा बजेट प्रस्तुत गर्न शुरु गर्नु भएको थियो ।
मन्त्री पौडेलले करिब ६ बजेर ५३ मिनेटमा कार्यक्रम सम्पन्न गर्नु भयो । उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । प्रमुख प्रतिपक्षी दलहरुले यो अवस्थामा पूर्णआधारको बजेट ल्याउन नहुने जिकिर गरिरहेको बेला सरकारले पुर्ण आकारको बजेट ल्याएको छ ।
