
Gms
Ses
Ssbus
Nssbush
Ssbus
Gis
Gsbus
Gis
Gsbus
bpmhl
Gis
Ssbus
Ksbus
Bsbus
Pbu
Ksbus
Gss
Lsbus
Gsl
Ksbus

Rgu
Asm
Bbu
Vor
Sls
Pvg
Rgs
Gst
Ggd
Hal
Ksm
Wsp
Rgu
Rsb
Sbs
Tsm
nsb
Bbbpu
Ssm

Abd
Bml
Jmb
Jmb
Ptm
Syp
Rpp
Mks
bbt
Pls
sab
Rmb
Gsb
दाङ । गत बैशाख दाङको एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेर जानकारी दिएको हो । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लटे आर जे १ सिसी ८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो। बालकहरू तुलसीपुर ६ बरूवाका थिए।
त्यस्तै स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियारको कारभित्र निस्सासिएर मृत्यु भएको हो । अक्सिजन अभाव र कार्वनमोनोअक्साइडले गर्दा निस्सासिएर उनीहरूको मृत्यु भएको भिसेरा रिपोर्टमा उल्लेख भएको प्रहरीको भनाइ छ ।
बालकहरू खेल्दै कारभित्र प्रवेश गरेको र भित्रबाट ढोका लक हुँदा उनीहरू बाहिर निस्कन नसकेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ । त्यस्तै कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।
