
Gfs
cjs
pku
sbs
Sgr
Ggp
Srbpu
Pbu
Rgp
Rgp1
Unsku
Lnp
Djs
Pes

Wsp
Vor
Rgs
Hal
Rgu
Tsm
Ksm
Pvg
nsb
Asm
Rgu
Gst
Bbu
Ggd
Rsb
Bbbpu
Sbs
Ssm
Sls

Bml
Gsb
bbt
sab
Ptm
Jmb
Rpp
Mks
Jmb
Rmb
Syp
Pls
Abd
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।
