सागर थापा शनिबार, जेठ ०८, २०७८

बाँके । देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको सक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशन अनुसार अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक जंग बहादुर एमसीको कमान्डमा खटिएको प्रहरी टोलीले फत्तेपुर एरियाको विभिन्न सडकमा निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनहरु मोटरसाइकल स्कुटी २७ वटा चार पाङ्ग्रे सवारी साधन १७ वटा अटो रिक्सा १३ वटा साइकल १४ वटा लगाएतलाई शनिबार केही समय होल्ड गरी सम्झाई बुझाई गरी छाडिएको र (मास्क) अनिवार्य लगाउन अनुरोध गरेर छोरेको अस्थायी प्रहरी पोस्ट फत्तेपुरका इन्चार्ज प्रहरी साहेक निरीक्षक एमसीले जानकारी दिएका छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]