
Sgr
Pes
Unsku
Rgp
Ggp
Rmb
Gfs
Gis
Cps
sbs
Rgp
pku
Srbpu
Pbu
cjs
Sds
Rgp1
Djs
Lnp

Vor
nsb
Wsp
Rgu
Ssm
Gst
Hal
Tsm
Bbu
Rsb
Bbbpu
Asm
Sbs
Pvg
Ggd
Rgu
Ksm
Sls
Rgs

Pls
Ptm
Abd
Jmb
Bml
bbt
Rmb
Rpp
Syp
Mks
Jmb
sab
Gsb
काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद अभिषेक प्रताप साह दुर्घटनामा परेका छन् । उनि सवार रहेको कार दुर्घटना भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साह सहित ३ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भइ शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा साहका स्वकीय सचिव सूर्यप्रताप साह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनी गृह जिल्लाबाट काठमाडौँ जान लागेको बताएका छन् । दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जनाको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद साह र उनका स्वकीय सचिव साह अर्को गाडी खोजेर काठमाडौं गएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिएका छन् ।
