
Gipsg
Gst
Gmssl
Gipsg
Unsku
Gsg
gst
Pbu
Sebsg

Ggd
Ksm
Bbbpu
nsb
Sls
Rgu
Vor
Hal
Bbu
Pvg
Tsm
Rgs
Rgu
Sbs
Asm
Wsp
Ssm
Gst
Rsb

sab
Jmb
Ptm
Syp
Gsb
Rpp
Mks
Abd
Rmb
Jmb
bbt
Pls
Bml
दाङ । देउखुरीको लमही अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न प्रस्तावित गोरक्षधाम जेष्ठ नागरिक मिलन केन्द्र लमहीले नेतृत्व लिन खोजेको अध्यक्ष- रतन कुमार केसीले बताएका छन।
त्यस्तै ७०/७५ लाख रकम लागतको प्लान्ट जडान गर्दा वर्तमान कोरोना भाइरस महामारीमा तत्काल अक्सिजनको आपूर्ति गर्न र भबिस्यमा लमही अस्पतालमा बिरामीलाई सधै अक्सिजनको आपूर्ति गर्नमा सहयोग पुग्नेछ।
यस्तै अक्सिजन प्लान्ट जडान सम्बन्धि यो क्षेत्रका जनप्रतिनिधिहरुसंग परामर्श गर्दा कानुनी जटिलता रहेको प्रतिक्रिया दिएको अध्यक्ष केसी बताउँछन् ।संस्थाले रकम जम्मा गरि आफै प्लान्ट गराउन सक्ने तर स्थानीय सरकारले रकम बुझ्न कानुनी प्रक्रिया लामो हुने लमही नगरपालिका मेयर कुल बहादुर केसीले बताएका छन् ।
त्यस्तै यो अभियान कार्यको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रमुख व्यक्ति र नागरिकबाट आवश्यक परामर्शको लागि अपेक्षा राखेको संस्थाले जनाएको छ ।
