
Ggp
Srbpu
pku
Pes
Gfs
Unsku
Lnp
sbs
cjs
Rgp
Pbu
Sgr
Djs
Rgp1

Wsp
Vor
Pvg
Rgu
Hal
Ggd
Ssm
Asm
Sls
Sbs
Bbbpu
Rsb
Tsm
nsb
Gst
Bbu
Rgs
Rgu
Ksm

Rpp
sab
Jmb
Syp
Bml
Abd
Gsb
bbt
Pls
Ptm
Mks
Rmb
Jmb
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । भने ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।
