
Csb
Ksb
Rks
Gsb
Ksb
Ppu
Ksb
Bsn
Tgp
Usb
Rsb
Fmb
Ssb
Nsb
Ssb
jsb

Tsb
Gsb
Usb
Hl1
Ssb

Nps
ptl
Rgu
दाङ । दाङ जिल्लामा दुई हप्ताको लागि लकडाउन थप गरिएको छ ।
जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । दैनिक कोरोना संक्रमितको संख्या बढ्नुकासाथै मृत्यु हुनेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो ।
त्यस्तै यस अघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । यस्तै दाङमा वैशाख १७ गतेदेखि निरन्तर लकडाउन जारी रहेको छ ।
