
Gfs
Sgr
Cps
Rmb
Sds
Gis
Ggp
Srbpu
Pes
Djs
Pbu
Unsku
pku
Lnp
sbs
Rgp
Rgp1
cjs
Rgp

Gst
Rgu
Sbs
Ksm
nsb
Ggd
Rgu
Hal
Ssm
Sls
Bbu
Tsm
Vor
Pvg
Rgs
Asm
Bbbpu
Wsp
Rsb

Syp
Jmb
Abd
Pls
Bml
Ptm
Rmb
Jmb
bbt
sab
Gsb
Rpp
Mks
गैंडाकोट नगरपालिका-५ स्थित सडकमा ना.५२ प ३९८६ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ५२ वर्षीय टक बहादुर गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
