
Pes
Srbpu
Rgp
Pbu
sbs
Djs
Sgr
Lnp
Unsku
cjs
Rmb
Sds
Rgp
Ggp
Rgp1
Gfs
Gis
Cps
pku

Sbs
Rgu
Ggd
Rgu
Rgs
Sls
Asm
nsb
Wsp
Bbu
Hal
Pvg
Bbbpu
Gst
Vor
Ksm
Rsb
Tsm
Ssm

Mks
Pls
Ptm
Rpp
Abd
Rmb
Jmb
Gsb
Bml
sab
Jmb
bbt
Syp
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले राहत स्वरुप ८५१ जनालाई खाद्ययन्न बितरण गरेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन लक डाउनका कारण बिहान साँझ छाक टार्न समस्या परेकाहरुलाई खाद्ययन्न सामाग्री बितरण गरेको हो ।
नगरपालिकाको वडा नम्बर १ मा १८६ जना, वडा नम्बर २ मा १०३ जना, वडा नम्बर ३ मा १०९ जना, वडा नम्बर ४ मा १०२ जना, वडा नम्बर १० मा १३८ जना, वडा नम्बर ११ मा ७५ जना, वडा नम्बर १२ मा १३८ जना गरि ८५१ जनालाई राहत बितरण गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बताए । रेसुङ्गानगरपालिकाले विपन्न परिवारहरुलाई राहत बाड्ने कार्य सुरु गरेकाले कोहि विपन्न परिवार खाननपाएर मर्न नपर्नेनगरप्रमुख डिल्लीराज भुसालले बताए ।
प्रत्येक परिवारको संख्याको आधारमा राहतवितरण गरेको र फेरी लकडाउनको अवधि थपिएमा पुन राहतको कार्यक्रम अगाडि वढाउने रेसुङ्गा नगरपालिकाले जनाएको छ । राहत स्वरुप १ जना व्यक्ति भएको परिवारमा ५ किलो चामल, आधालिटर तेल, आधाकिलो दाल, १ किलो नुन अतिविपन्न परिवारको निम्ति खाद्ययन्न वितरण गरेको रेसुङ्गानगरपालिकाकाप्रवक्तातथा वडा नम्बर १० का वडा अध्यक्ष पदम अर्यालले बताए ।
लक डाउनका कारण ज्याला मजदुरी गर्न नपाएर बिहान साँझ खानाको निम्ति समस्या परेकाहरु राहत पाउदा खुसी भएका थिए । नगर भित्रका सबै वडाहरुमा अति बिपन्न परिवार सबैलाई राहत स्वरुप खाद्ययन्न बितरण गरिएको नगरप्रमुख भुसालले बताए ।
